सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
कुमारी तिवारी
सुनसरी | २६ आश्विन २०८३, सोमबार
सुनसरी, असोज २६ — PMS News Nepal
सुनसरीको कोशी गाउँपालिका–२ स्थित काली मन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार असोज २६ गते दिउँसो करिब १:५५ बजे को २७ प २८५५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी स्थानीय ४५ वर्षीया कौसिला यादवलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएकी यादवलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा दिउँसो ३:१० बजे बाटोमै मृत्यु भएको जनाइएको छ।
घटनापछि प्रहरीले मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ निवासी करिब २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Image source : AI Generated
News Source : Nepal Police Official Page
PMS News Nepal
सत्य र विकासको सम्बाहक
थप समाचार
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
मुगुमा सुक्खा पहिरो : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइ...
२६ आश्विन २०८३, सोमबार
नवलपरासी पश्चिममा बस दुर्घटना : चालक र सहचालकसहित ७ जना घाइत...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
२३ आश्विन २०८३, शुक्रबार
धादिङमा ग्यास बुलेट दुर्घटना, पृथ्वी राजमार्गमा पूर्ण रूपमा...
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...
२६ आश्विन २०८३, सोमबार
सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस...