logo of PMS News Nepal

PMS News Nepal

१६ जेष्ठ २०८३, शनिबार

30 May 2026, Saturday

Featured image of the News article झापाको बाह्रदशीमा शक्तिशाली हावाहुरीका कारण करोडौँको केरा खेती पूर्ण रूपमा नष्ट

झापाको बाह्रदशीमा शक्तिशाली हावाहुरीका कारण करोडौँको केरा खेती पूर्ण रूपमा नष्ट

झापाको बाह्रदशीमा मङ्गलबार राति आएको भीषण हावाहुरीले ३२ बिघामा लगाइएको व्यावसायिक केरा खेती पूर्ण रूपमा नष्ट पारेको छ। प्रहरीका अनुसार सो विपत्तिबाट किसानको साढे ३ करोड रुपियाँभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान छ।

चर्चामा

कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको टिप्पणीलाई बनाए आन्दोलनक...

Featured Image of the news article कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको टिप्पणीलाई बनाए आन्दोलनको प्रतीक

भारतमा प्रधानन्यायाधीश सूर्यकान्तको ‘कक्रोच’ टिप्पणीपछि युवाहरूले व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ गठन गरेका छन्...



बाँकि समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।