Sahara Security को विश्वसनीय सुरक्षा सेवा अब नेपालभर
नेपालमा सुरक्षा सेवाको क्षेत्रमा विश्वसनीय नाम बन्दै गएको ‘Sahara Security Service’ ले आफ्नो उत्कृष्ट सेवामार्फत छोटो समयमै ग्राहकहरूको विश्वास जित्न सफल भएको छ।
Binita Pariyar
काठमाडौं | ८ असार २०८३, सोमबार
कम्पनीले तालिमप्राप्त, अनुशासित तथा जिम्मेवार सुरक्षाकर्मीमार्फत वित्तीय संस्था, होटल, उद्योग, व्यापारिक प्रतिष्ठान तथा विभिन्न विशेष कार्यक्रमहरूमा सुरक्षा सेवा प्रदान गर्दै आएको जनाएको छ। आधुनिक सुरक्षा प्रणाली, व्यवसायिक व्यवस्थापन तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर सेवा दिइरहेको कम्पनीको भनाइ छ।
Sahara Security Service ले युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै सुरक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्याइरहेको जनाएको छ। कम्पनीका अनुसार, सुरक्षासम्बन्धी सेवामा विश्वसनीयता, अनुशासन र जिम्मेवारीलाई मुख्य आधार बनाएर सेवा विस्तार भइरहेको छ। हाल विभिन्न शहरहरूमा सेवा विस्तार गरिरहेको Sahara Security Service ले आगामी दिनमा नेपालभर आफ्नो पहुँच विस्तार गर्ने योजना समेत अघि बढाएको जानकारी दिएको छ।
थप समाचार
८ भाद्र २०८३, सोमबार
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा तीज मिलन क...
४ भाद्र २०८३, बिहीबार
इमिलियामा फेमिली डेन्टल केयर सेन्टरको शाखा सञ्चालन
४ भाद्र २०८३, बिहीबार
लागूऔषधसहित १५ जना पक्राउ
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
८ भाद्र २०८३, सोमबार
सप्तरीमा दुई वर्षीया बालिकाको सौतेनी आमाले हत्या गरेको स्वीक...
७ भाद्र २०८३, आईतवार
२३ महिने बालिका १२ घण्टापछि सकुशल फेला
१८ जेष्ठ २०८३, सोमबार
महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला