logo of PMS News Nepal

PMS News Nepal

१० श्रावण २०८३, आईतवार

26 Jul 2026, Sunday

अर्थ / वाणिज्य

शितगङ्गा नगरपालिकामा बजेट अभाव

भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिकामा बजेट अभावका कारण जनप्रतिनिधि हरुको ३ महिनाको सेवा सुबिधा र प्रशासनिक खर्चको भुक्तानी रोकिएको छ ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | ४ श्रावण २०८०, बिहीबार

भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगंगा नगरपालिकामा बजेट अभावका कारण जनप्रतिनिधि हरुको ३ महिनाको सेवा सुबिधा र प्रशासनिक खर्चको भुक्तानी रोकिएको छ ।

नगरपालिकाले गएको बर्ष बजेट बिनियोजन गरि दायित्व श्रृर्जना गरेका योजनाको फाइल काम सम्पन्न गरि प्राबिधिक स्टमेट काम सम्पन्न प्रतिबेदन सहित योजना शाखामा पुगेको भएपनि १२० भन्दा बढी योजनाको भुत्तानी हुन नसकेको र अषाढ २३ गते नै आर्थिक बर्षको क्लोजिङ सम्पन्न हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जानकारी दिए ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।