सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँ पुगेको छ।
कुमारी तिवारी
काठमाडौं | २६ आश्विन २०८३, सोमबार
काठमाडौं, असोज २६ — नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ (FNGSGJA Nepal) का अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको मूल्य एकै दिनमा प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
थप समाचार
२३ आश्विन २०८३, शुक्रबार
आज सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ, चाँदी ४...
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...