बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित, १७० घर पूर्ण रूपमा क्षति।
पर्वतमा बाढीपहिरोबाट ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण र १३१ घरमा आंशिक क्षति पुगेको छ। छ वटा पालिका प्रभावित भएकोमा सबैभन्दा बढी जलजला गाउँपालिकाका १७१ परिवार विस्थापित भएका छन्।
सपना न्यौपाने
काठमाडौँ | १८ आश्विन २०८३, आईतवार
थप समाचार
२६ आश्विन २०८३, सोमबार
नवलपुरमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते
२५ आश्विन २०८३, आईतवार
त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चा...
२१ आश्विन २०८३, बुधबार
नाइजेरियामा वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु...
२० आश्विन २०८३, मंगलवार
कुश्मा-बेनी खण्डमा पहिरोले सडक भत्काउनुका साथै ठूलो जोखिम बढ...
१६ आश्विन २०८३, शुक्रबार
१६ असोज, दाङ । कपिलवस्तुको चोरखोलामा बस र ट्रक ठोक्किँदा एक...
१५ आश्विन २०८३, बिहीबार
बाढी पहिरोले क्षति पुगेको म्याग्दी-मुस्ताङ जोड्ने बेनी–जोमसो...
२६ आश्विन २०८३, सोमबार
KYC अपडेट गर्ने बहानामा ४९ लाख ८७ हजारभन्दा बढी ठगी, तीन जना...
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
इलाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
पृथ्वी राजमार्गको गलौंदी खण्डमा थप मर्मत, राति ११ बजेदेखि बि...