गुडुरुङ नियन्त्रणका लागि बृक्षरोपण कार्यक्रम सम्पन्न
बुद्धभुमि नगरपालिका वडा नम्बर १ पथरकोटमा गुडुरुङ नियन्त्रण उपभोक्ता समितिले बृक्षरोपण गरेको छ।
भक्तिराम घिमिरे
कपिलवस्तु | ४ श्रावण २०८०, बिहीबार
बुद्धभुमि नगरपालिका वडा नम्बर १ पथरकोटमा गुडुरुङ नियन्त्रण उपभोक्ता समितिले बृक्षरोपण गरेको छ। उपभोक्ताहरुको माग अनुसार आँप, लिचि, कागति लगाएतका बिरुवाहरु रोपिएको हो ।
बुद्धभुमिका नगर प्रमुख केशवकुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा उक्त बिरुवा रोपिएको गुडुरुङ नियन्त्रण उपभोक्ता समितिकी अध्यक्ष सीता बेल्वासेले बताउनुभयो । त्यहा झण्डै १५सय विभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ ।
भु तथा जलाधार कार्यलय अर्घाखाँचीको प्राबिधिक तथा आर्थिक सहयोगमा बिरुवा उपलब्ध भएको अध्यक्ष बेल्वासेले जानकारी दिनुभयो । भु–जलाधार कार्यलयले गुल्मी, अर्घाखाँची र कपिलवस्तु गरि ३ जिल्लामा काम गर्ने र जनताको माग अनुसार ३ जिल्लामा बिरुवा बितरण गरिएको कार्यालय अर्घाखाँचीका प्रमुख शम्भु शङकर झाले जानकारी दिनुभयो ।
थप समाचार
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...
११ भाद्र २०८२, बुधबार
भोजपुरको पौवादुङमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन
२७ श्रावण २०८२, सोमबार
मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन घट्ने अ...
१० श्रावण २०८२, शुक्रबार
कोशी प्रदेशमा वाणिज्यिक कफी खेती विस्तार, १२ जिल्लामा खेती फ...
१६ चैत्र २०८१, आईतवार
यस वर्ष उखुबाट चिनी उत्पादन दर घट्यो
१३ चैत्र २०८१, बिहीबार
सप्तकोशी नदीमा माछाको संख्या घट्दै
११ जेष्ठ २०८३, सोमबार
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण ह...
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला