logo of PMS News Nepal

PMS News Nepal

२४ भाद्र २०८३, बुधबार

09 Sep 2026, Wednesday

जिवनशैली

मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन घट्ने अनुमान

मधेश प्रदेशका आठ जिल्लामा साउनको पहिलो सातासम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

मधेश, नेपाल | २७ श्रावण २०८२, सोमबार

 

मधेश प्रदेशका आठ जिल्लामा साउनको पहिलो सातासम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ। बारा जिल्लामा ९५ प्रतिशतले सबैभन्दा बढी प्रगति गरेको छ भने महोत्तरीमा ६१.५ प्रतिशत मात्र छ। यस वर्ष रोपाइँ ढिलो भएकाले उत्पादन करिब २७ प्रतिशतले घट्ने अनुमान छ। हालसम्म ३७२,६४५ हेक्टरमध्ये २८५,३३५ हेक्टरमा रोपाइँ सकिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।