बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्यवस्थाले काम रोकिनै
नेपाल–भारत पारवहन सन्धिको संशोधित प्रोटोकलपछि बिराटनगर आईसीपीसम्म रेल आउने अपेक्षा बढे पनि भौतिक तयारी नहुँदा काम टर्दैछ।
PMS NEWS NEPAL
बिराटनगर ,नेपाल | १० मंसिर २०८२, मंगलवार
नेपाल–भारत पारवहन सन्धिको संशोधित प्रोटोकलपछि बिराटनगर आईसीपीसम्म रेल आउने अपेक्षा बढे पनि भौतिक तयारी नहुँदा काम टर्दैछ। भारतको बथनाहा–आईसीपी ट्र्याक तयार भए पनि नेपालतर्फका सबै ६ मोटर पोइन्ट चोरी भएका छन्। कस्टम यार्ड १० महिनादेखि विद्युत्विहीन छ। उद्योगीहरूले रेलभित्र माल ढुवानी सुरु नहुँदाको चिन्ता व्यक्त गर्दै दुबै देशका ह्यान्डलिङ शुल्क समान बनाउन माग गरेका छन्।
थप समाचार
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१९ भाद्र २०८३, शुक्रबार
सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको सं...
१८ भाद्र २०८३, बिहीबार
कृष्णभिर पहिरो हटाउन १८ जनशक्ति परिचालन, रुख कटान कार्य सुरु
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीपीडितको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्...
१७ भाद्र २०८३, बुधबार
चीन–रसुवागढी जोड्ने केरुङ नाका स्थलमार्ग पुनः पूर्ण रूपमा सञ...
५ भाद्र २०८३, शुक्रबार
रोल्पा पहिरोपछि राहतमा ढिलाइ, विस्थापित परिवार स्वास्थ्य चौक...
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते