पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
५ मंसिर, तानसेन (पाल्पा)। पाल्पामा आज बिहान भएको बस दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन्।
PMS NEWS NEPAL
पाल्पा, नेपाल | ६ मंसिर २०८२, शुक्रबार
५ मंसिर, तानसेन (पाल्पा)। पाल्पामा आज बिहान भएको बस दुर्घटनामा ११ जना विद्यार्थी घाइते भएका छन्। दाङबाट रानीमहल घुम्न आएका विद्यार्थी सवार बस दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होम प्रकाश चौधरीका अनुसार सबै घाइतेलाई युनाइटेड मिशन अस्पताल पाल्पा लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
मुगुमा सुक्खा पहिरो : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइ...
२६ आश्विन २०८३, सोमबार
नवलपरासी पश्चिममा बस दुर्घटना : चालक र सहचालकसहित ७ जना घाइत...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
२० आश्विन २०८३, मंगलवार
रगत अभावमा जटिल बनेकी सुत्केरीलाई प्रहरी अधिकृतले बचाए।
१८ आश्विन २०८३, आईतवार
अस्ट्रेलियामा १ घण्टा समय अगाडि सरियो, नेपालसँगको अन्तर अब ५...
१८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेस महाधिवेशन: ढिलाइ हुने भएपछि विद्युतीय मतदान...
११ आश्विन २०८३, आईतवार
खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्...
८ आश्विन २०८३, बिहीबार
अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगरक...
८ आश्विन २०८३, बिहीबार
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाल...