हुम्लाको दलित बस्तीबाट तीन वर्षदेखि एसईईमा सहभागी शून्य
हुम्लाको ताँजाकोट–३ चौतारी गाउँबाट तीन वर्षदेखि एक जना पनि विद्यार्थी एसईईमा सहभागी भएका छैनन्।
PMS NEWS NEPAL
हुम्ला, नेपाल | ३ बैशाख २०८२, बुधबार
हुम्लाको ताँजाकोट–३ चौतारी गाउँबाट तीन वर्षदेखि एक जना पनि विद्यार्थी एसईईमा सहभागी भएका छैनन्। ८० घरधुरीको दलित बस्तीमा कक्षा ९ र १० मा कोही नामावलीमा छैनन्। उच्च कक्षामा पुग्नेबित्तिकै विद्यार्थी विद्यालय छोड्ने गरेका छन्। नजिकै विद्यालय भए पनि बेरोजगारी, खाद्य अभाव र रोजगारीका कारण पढाइ छोड्ने दर १०० प्रतिशत पुगेको स्थानीयले बताएका छन्।
थप समाचार
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...
१५ असार २०८२, आईतवार
शीर्षक: यस वर्षको एसईई नतिजामा देशभर सुधार, धेरै जिल्लामा उत...