सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना
-
भक्तिराम घिमिरे
अर्घाखाँची | १ फाल्गुन २०८०, मंगलवार
फागुन १ अर्थात आज अन्तरराष्ट्रिय कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ ।
कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम बक्स राखेर मनाउन थालिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जानकारीदिए ।
प्रेम दिवसको पुर्वसन्ध्यामा सन्धिखर्क नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी सरोकार ग्रामिण विकासकेन्द्र, सन्देश सहयोग समुह र भिजिवल इमप्याक्टको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली, सह संयोजक प्रकाश परियार, जिल्ला स्वास्थ्य कार्यालयका एच.आई.भि फोकल प्रसन विजय विक, जिल्ला अस्पताल बाट एआटि काउन्शिलर हरि पाण्डे, सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन साह,सचिव किरण केसी,कार्यक्रम अधिकृत पर्वता थापा केसी, सि एच विसी, टिम लिडर सागर घिमिरे, मल्लरानी गा्रमिण परियोजनाका गिता भुसाल,भिजिवल इम्याक्टका युथ च्याम्पिीयन सागर परियार लगायत पत्रकार,कर्मचारीहरुको सहभागिता रहेको थियो ।
थप समाचार
१२ मंसिर २०८१, बुधबार
चौथो बुद्धभूमि महोत्सवमा १४ गते शुक्रवार चर्चित गायक पुस्कल...१३ कार्तिक २०८१, मंगलवार
समाजसेवी विजय कुवँरले गरे १४ विपन्न विद्यार्थीलाइ पोशाक तथा...११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न१० कार्तिक २०८१, शनिबार
रवि लामिछाने पक्राउ गरेर आफ्नो दलका भ्रष्ट जोगाए : माओवादी न...१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान३० फाल्गुन २०८०, बुधबार
पुलचोक कृषि सहकारी इमिलियाले गर्यो रक्तदान कार्यक्रम११ फाल्गुन २०८०, शुक्रबार
शितगंगाका दोर्ण दुई महिना देखी ओछ्यानमै थला, आफु सक्दो सहयोग...१७ माघ २०८०, बुधबार
इमिलिया खानेपानीको ५औं साधारण सभा सम्पन्न२० मंसिर २०८०, बुधबार
बरकुलपुर स्वास्थ्य चौकीले मनायो २० औं स्वयंसेविका दिवस२५ भाद्र २०८०, सोमबार
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख प...१२ भाद्र २०८०, मंगलवार
कपिलवस्तु फोटोग्राफर संघ द्वारा खुल्ला रक्तदान कार्यक्रम सम्...