सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना
-


भक्तिराम घिमिरे
अर्घाखाँची | १ फाल्गुन २०८०, मंगलवार
फागुन १ अर्थात आज अन्तरराष्ट्रिय कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ ।
कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम बक्स राखेर मनाउन थालिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जानकारीदिए ।
प्रेम दिवसको पुर्वसन्ध्यामा सन्धिखर्क नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी सरोकार ग्रामिण विकासकेन्द्र, सन्देश सहयोग समुह र भिजिवल इमप्याक्टको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली, सह संयोजक प्रकाश परियार, जिल्ला स्वास्थ्य कार्यालयका एच.आई.भि फोकल प्रसन विजय विक, जिल्ला अस्पताल बाट एआटि काउन्शिलर हरि पाण्डे, सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन साह,सचिव किरण केसी,कार्यक्रम अधिकृत पर्वता थापा केसी, सि एच विसी, टिम लिडर सागर घिमिरे, मल्लरानी गा्रमिण परियोजनाका गिता भुसाल,भिजिवल इम्याक्टका युथ च्याम्पिीयन सागर परियार लगायत पत्रकार,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

थप समाचार

२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
१५ बैशाख २०८२, सोमबार
बुद्धभूमि-१ मा प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न
२८ चैत्र २०८१, शुक्रबार
बुद्धभूमि नगरपालिकामा पाँचौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता...
२८ चैत्र २०८१, शुक्रबार
नर्थ प्वाइन्ट एकेडेमीमा नतिजा प्रकाशन तथा सम्मान कार्यक्रम स...
२५ चैत्र २०८१, मंगलवार
कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना...
३० असार २०८२, सोमबार
क्यान्सर उपचारका लागि निःशुल्क औषधि वितरण सुरु हुने
२७ असार २०८२, शुक्रबार
जनसंख्या वृद्धिबिना समृद्धि सम्भव छैन : प्रधानमन्त्री ओली
२४ असार २०८२, मंगलवार
डाक्टरहरूको देशव्यापी आन्दोलन : आकस्मिकबाहेक सबै सेवा बन्द
२२ असार २०८२, आईतवार
झापामा पहिलो डेंगुबाट मृत्यु, बर्दियामा रोगको जोखिम बढ्दै
२० असार २०८२, शुक्रबार
नेपालमा फेरि बढ्दै COVID-19 संक्रमण जोखिम
१३ असार २०८२, शुक्रबार
नेपालमा एचआईभी/एड्स संकट: स्रोत कटौतीले चुनौती थपिँदै