स्वास्थ्य मन्त्री गौतमले स्वास्थ्य बीमा समस्याको समाधानको प्रतिवद्धता जनाइन्
२५ कात्तिक, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा सम्बन्धी समस्याहरू समाधान गर्ने प्रतिवद्धता जनाएकी छन् ।
PMS NEWS NEPAL
भक्तपुर, नेपाल | २६ कार्तिक २०८२, मंगलवार
२५ कात्तिक, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा सम्बन्धी समस्याहरू समाधान गर्ने प्रतिवद्धता जनाएकी छन् । भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव उद्घाटन गर्दै उनले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न संविधानले अधिकार दिएको स्मरण गराइन् । स्थानीय तहले स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउँदै उनले संघीय सरकारले त्यसका लागि सर्तयुक्त अनुदान व्यवस्था गरेको उल्लेख गरिन् ।
थप समाचार
५ भाद्र २०८३, शुक्रबार
जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला
४ भाद्र २०८३, बिहीबार
इमिलियामा फेमिली डेन्टल केयर सेन्टरको शाखा सञ्चालन
४ भाद्र २०८३, बिहीबार
लागूऔषधसहित १५ जना पक्राउ
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
२७ आश्विन २०८२, सोमबार
मन्सुनपछि पनि डेंगुको उच्च जोखिम, विशेषज्ञको चेतावनी