मन्सुनपछि पनि डेंगुको उच्च जोखिम, विशेषज्ञको चेतावनी
देशभर सीमित मृत्यु र संक्रमण देखिए पनि मन्सुनपछि डेंगुको जोखिम अझै उच्च रहेको विशेषज्ञहरूले चेतावनी दिएका छन्।
PMS NEWS NEPAL
नेपाल | २७ आश्विन २०८२, सोमबार
देशभर सीमित मृत्यु र संक्रमण देखिए पनि मन्सुनपछि डेंगुको जोखिम अझै उच्च रहेको विशेषज्ञहरूले चेतावनी दिएका छन्। शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनका अनुसार, डेंगु देशव्यापी महामारी नभएर क्लस्टर क्षेत्रहरूमा फैलिन सक्छ। यस वर्ष ७५ जिल्लामा ५,८७४ संक्रमित र चार जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको बताउँदै पनि डिसेम्बरसम्म जोखिम कायम रहने विशेषज्ञहरूको भनाइ छ।
थप समाचार
५ भाद्र २०८३, शुक्रबार
जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला
४ भाद्र २०८३, बिहीबार
इमिलियामा फेमिली डेन्टल केयर सेन्टरको शाखा सञ्चालन
४ भाद्र २०८३, बिहीबार
लागूऔषधसहित १५ जना पक्राउ
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना
२६ कार्तिक २०८२, मंगलवार
स्वास्थ्य मन्त्री गौतमले स्वास्थ्य बीमा समस्याको समाधानको प्...