धनकुटाको बन्चरेमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान खुलेको छ।
धनकुटाको छथरजोरपाटी–३ बन्चरेमा काजीमानेबाट धनकुटा आउँदै गरेको जिप ब्रेक फेल भई दुर्घटना हुँदा ६० वर्षीया शोकमाया लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेका अन्य १० जना घाइते भएका प्रहरीले जनाएको छ।
बिनिता परियार
धनकुटा | ४ आश्विन २०८३, आईतवार
थप समाचार
२ आश्विन २०८३, शुक्रबार
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका २९ वर्षीय अनिल राई...
१ आश्विन २०८३, बिहीबार
गर्भवती महिला मृत्यु प्रकरण: स्याङ्जाकी एक प्रतिवादी पुर्पक्...
३१ भाद्र २०८३, बुधबार
भोटेकोशी बाढीमा बेपत्ता श्रमिकको खोजी–उद्धार अधिकांश जलविद्य...
२६ भाद्र २०८३, शुक्रबार
डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्या...
२१ भाद्र २०८३, आईतवार
रसुवामा सुत्केरी फुर्पु यामो र नवजात शिशुको हवाई उद्धार
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
भोटेकोशी बाढीमा ज्यान गुमाउने एक हजार ४३६ जनाको शव फेला
४ आश्विन २०८३, आईतवार
सुनसरीको देवानगन्जमा विवादमा घाइते भएका युवकको शरीरबाट गोली...
२ आश्विन २०८३, शुक्रबार
अविरल वर्षापछि संखुवासभा जिल्ला अस्पतालको २० मिटर लामो पर्खा...
१ आश्विन २०८३, बिहीबार
लम्कीचुहामा गाईमाथि खुँडा प्रहार गरेको आरोपमा प्रहरीद्वारा द...