logo of PMS News Nepal

PMS News Nepal

११ श्रावण २०८३, सोमबार

27 Jul 2026, Monday

राजनिति

लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत–चीनबीच भएको लिपुलेकलाई व्यापारिक नाका बनाउने समझौताप्रति नेपालले प्रष्ट आपत्ति जनाएको बताएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | २० भाद्र २०८२, शुक्रबार

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत–चीनबीच भएको लिपुलेकलाई व्यापारिक नाका बनाउने समझौताप्रति नेपालले प्रष्ट आपत्ति जनाएको बताएका छन्। भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँगको भेटमा यस विषयमा नेपालले असहमति व्यक्त गरेको स्पष्ट गरे। ललितपुरमा सुरु भएको एमाले दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले भारतसँग पनि निरन्तर यो विषय उठाइरहेको बताए। उनले चीनको ‘ग्लोबल सेक्युरिटी इनीसिएटिभ’ (GSI) मा नेपाल सहभागी नभएको स्पष्ट पारे।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।