अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।
PMS NEWS NEPAL
नेपाल | २८ श्रावण २०८२, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। १९९९ मा संयुक्त राष्ट्रसंघले हरेक वर्ष अगष्ट १२ लाई युवा दिवसका रूपमा घोषणा गरेको स्मरण गर्दै उनले युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा राष्ट्रको भविष्य निहित रहेको बताए। सकारात्मक सोच, निरन्तर प्रयास र एकताबद्ध व्यवहारबाट समृद्ध नेपाल बनाउने संकल्प पूरा हुने उनले उल्लेख गरे।
थप समाचार
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समा...
२० भाद्र २०८२, शुक्रबार
लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
१० श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थल...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...
६ माघ २०८२, सोमबार
कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उ...