अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समानता र पुनर्निर्माणमा जोड
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदबहाल गर्दै भ्रष्टाचार अन्त्य, सुशासन सुनिश्चित र आर्थिक समानताको लागि दृढतापूर्वक काम गर्न निर्देशन दिएकी छन्।
PMS NEWS NEPAL
नेपाल | २९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदबहाल गर्दै भ्रष्टाचार अन्त्य, सुशासन सुनिश्चित र आर्थिक समानताको लागि दृढतापूर्वक काम गर्न निर्देशन दिएकी छन्। उनले छ महिनाभित्र नयाँ संसद् गठनको लक्ष्य राख्दै जनताको आकांक्षा अनुसार सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। जेन-जी आन्दोलनका क्रममा भएको ज्यान–मालको क्षति, सरकारी निकाय र सुरक्षासंस्थामा भएको तोडफोडको छानबिन गरी दोषीलाई कारबाही गर्ने र आन्तरिक स्रोत प्रयोग गरेर पुनर्निर्माण गर्ने उनले बताइन्।
थप समाचार
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२० भाद्र २०८२, शुक्रबार
लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
२८ श्रावण २०८२, मंगलवार
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
१० श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थल...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...
६ माघ २०८२, सोमबार
कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उ...