बिक्रमको मखमली आवाजमा ढाका
-


भक्तिराम घिमिरे
काठमाडौं | २८ चैत्र २०८०, बुधबार
शिब खनाल , कपिलवस्तु ।
बिक्रम परियारले ढाका नामक गीत भर्खरै सार्वजनिक गरेका छन । ढाका एक मौलिक सिर्जना हो यसमा गीतमा बिक्रम परियार र शान्ती श्री परियारको कोकिल कन्ठे आवाज रहेको छ भने दिप्लप खातीको लय र शुरेश भुर्तेलको शब्द रहेको छ ।म्युजिक भिडियोमा डेब्यु गरेका गायक बिक्रम संगै चर्चित मोडल कुशुम शर्मा"सकम्बरी"को भूमिका देख्न सकिन्छ । विशेषत यस गीतमा बिक्रम र कुशुमको बालयकालको मायालाई समेटेर मौलिकपनलाइ म्युजिक भिडियोमा देखाईएको निर्देशक जेरी भण्डारीले हामीलाई जानकारी दिनु भएको छ
बिक्रम परियारका थुप्रै गीतहरु निकै चर्चामा रहेका छन चौतारीको बर,बाँचेको छु धन्न,आधा माया,पाखे,अन्त नभने लगायतका गीत चर्चामा रहेका छन ।
भिडियो लिंक
https://youtu.be/JScmi-gM4MQ?si=fiXaQ09-24xy6Qft

थप समाचार

५ फाल्गुन २०८१, सोमबार
मु. न.पा का मेयर जीवन खरेलको दादागिरी
१ फाल्गुन २०८१, बिहीबार
रेडियो मायादेवीका अध्यक्ष कृष्ण कुवंरद्वारा विद्यालयको अक्षय...
२३ माघ २०८१, बुधबार
बुद्धभुमिमा ३ दिने स्काउट अभिमुखिकरण, हाइकिङ् तथा दिक्षान्त...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै
१५ माघ २०८१, मंगलवार
श्री कुन्द्रा सामुदायिक वन समुहद्वारा विद्यार्थीलाइ न्यानो प...
१२ माघ २०८१, शनिबार
कपिलवस्तुको बुद्धभूमिमा नवग्रह अनुष्ठान तथा ज्ञानयज्ञ हुँदै
५ पुष २०८१, शुक्रबार
प्रहरी निरीक्षक बिर बहादुर सुनार सम्मानित
१३ कार्तिक २०८१, मंगलवार
कपिलवस्तुको बुद्धभुमिमा बस र मोटरसाइकल दुर्घटना २ को मृत्यु
११ कार्तिक २०८१, आईतवार
श्री कपिलमुनी सामुदायिक वनको १५ औं साधारणसभा सम्पन्न
१० आश्विन २०८१, बिहीबार
श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं साधारणसभ...