बिक्रमको मखमली आवाजमा ढाका
-
भक्तिराम घिमिरे
काठमाडौं | २८ चैत्र २०८०, बुधबार
शिब खनाल , कपिलवस्तु ।
बिक्रम परियारले ढाका नामक गीत भर्खरै सार्वजनिक गरेका छन । ढाका एक मौलिक सिर्जना हो यसमा गीतमा बिक्रम परियार र शान्ती श्री परियारको कोकिल कन्ठे आवाज रहेको छ भने दिप्लप खातीको लय र शुरेश भुर्तेलको शब्द रहेको छ ।म्युजिक भिडियोमा डेब्यु गरेका गायक बिक्रम संगै चर्चित मोडल कुशुम शर्मा"सकम्बरी"को भूमिका देख्न सकिन्छ । विशेषत यस गीतमा बिक्रम र कुशुमको बालयकालको मायालाई समेटेर मौलिकपनलाइ म्युजिक भिडियोमा देखाईएको निर्देशक जेरी भण्डारीले हामीलाई जानकारी दिनु भएको छ
बिक्रम परियारका थुप्रै गीतहरु निकै चर्चामा रहेका छन चौतारीको बर,बाँचेको छु धन्न,आधा माया,पाखे,अन्त नभने लगायतका गीत चर्चामा रहेका छन ।
भिडियो लिंक
https://youtu.be/JScmi-gM4MQ?si=fiXaQ09-24xy6Qft
थप समाचार
१६ आश्विन २०८१, बुधबार
बंगलादेशमा बुद्धभुमिका बिराजको सानदार जित१५ आश्विन २०८१, मंगलवार
बुद्धभुमिका बिराज सुनार उसु खेल खेल्न बंगलादेश प्रस्थान११ आश्विन २०८१, शुक्रबार
कपिलवस्तुको गोरुसिंगेमा रोधीघर संचालनमा आउने१० आश्विन २०८१, बिहीबार
श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं साधारणसभ...३१ श्रावण २०८१, बिहीबार
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो३१ श्रावण २०८१, बिहीबार
भक्तपुरमा ट्रकको ठक्करबाट एकजना पुरूषको मृत्यु८ भाद्र २०८१, शनिबार
दु खत खबर फेरि सुनकोशी नदिमा कार खसेको छ ।७ भाद्र २०८१, शुक्रबार
भारतीय नागरिक सवार बस तनहुँको आबुखैरेनी नजिकै मर्स्याङ्दी नद...७ भाद्र २०८१, शुक्रबार
सिन्धुलीमा बोलेर दुर्घटनामा परी दुई जनाको मृत्यु र अन्य १० ज...