प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको आज अन्तिम दिन
१० मंसिरसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ का लागि दल दर्ता गर्ने अन्तिम दिन भएको छ।
PMS NEWS NEPAL
नेपाल | ११ मंसिर २०८२, बुधबार
१० मंसिरसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ का लागि दल दर्ता गर्ने अन्तिम दिन भएको छ। १ मंसिरदेखि खुलेको दर्तामा हिजोसम्म ८० दल दर्ता भइसकेका छन्। दर्ता भएका दलहरूले फागुन २१ मा हुने निर्वाचनमा भाग लिन पाउनेछन्। पहिलो-पास हुने निर्वाचन प्रणालीअन्तर्गत ६ माघमा उम्मेदवारको मनोनयन हुनेछ। ७ माघमा उजुरी, ८ माघमा जाँचबुझ, ९ माघमा नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन गरिनेछ।
थप समाचार
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?