logo of PMS News Nepal

PMS News Nepal

१२ जेष्ठ २०८३, मंगलवार

26 May 2026, Tuesday

राजनिति

मु.न.पा का मेयरद्वरा राष्ट्रिय प्रसारण लाइनमा पचास लाख बीस हजार आठ सय भ्रष्टाचार

मु.न.पा(गुल्मी) मा पचास लाख बीस हजारा आठ सय रुपैयाँ बराबर भ्रस्टाचामा मेयरको खरेलको सङग्लनता

फाइल तस्बिर

PMS NEWS NEPAL

गुल्मी जिल्ला, मुसिकोट नगरपालिका -१ | १३ फाल्गुन २०८१, मंगलवार

परोपकार लघु जलविद्युत आयोजना(१३५ कि.वा) र दरमखोला लघु जलविद्युत आयोजना(८५ कि.वा) लाई रास्ट्रीय प्रसारण लाइनमा जडान गर्नको लागि केन्द्र र मु.न.पा कार्यलय बीच मिती २०५७/०३/२६ मा भएको सम्झौता बमोजिम केन्द्रबाट आर्थिक सहयोग रकम रु ५०,२०,८००/- ( अक्षरुपी पचास लाख बीस हजार आठसय रुपैयाँ मात्र) मिती २०७५/०४/०१ मा मु.न.पा को बैंक खातामा पठाइएको थियो । उक्त रकम मु.न.पा का मेयर जीवन खरेकको नेतृत्वमा उक्त रकम हिनामिना भएको पाइएको छ । केन्द्र सरकारले बारम्बार ताकेता गर्दा पनि मेयर मौन भएको र बिनियोजिन रकम हिनामिना भएको र उक्त प्रसारण लाइनको काम आजसम्म  सुरु नभएको भन्दै स्थानीयले मेयर विरुद्ध चर्को आबाज उठाइरहेका छ्न

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।