logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८३, शनिबार

24 Oct 2026, Saturday

राजनिति

विनोद चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित

नेपालका अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका नेता विनोद कुमार चौधरी पार्टीको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका छन्।

फाइल तस्बिर

कुमारी तिवारी

काठमाडौं | २६ आश्विन २०८३, सोमबार

काठमाडौं, असोज २६ — नेपालका अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका नेता विनोद कुमार चौधरी पार्टीको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका छन्।

चौधरीले समावेशी समूहबाट १ हजार ७४५ मत प्राप्त गर्दै उपसभापति पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे।

खुलातर्फ चन्द्रकान्त भण्डारी ३ हजार ७३५ मत र मधु आचार्य २ हजार ३४२ मतसहित उपसभापतिमा निर्वाचित भएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।