आईएमई वारियरविरुद्ध ५–१ को फराकिलो जित निकाल्दै स्वीफ्ट टेक्नोलोजी विजयी बन्यो।
आईएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ। असोज १९ गते काठमाडौँमा भएको फाइनल खेलमा स्वीफ्ट टेक्नोलोजीले आईएमई वारियरलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै उक्त सफलता हासिल गरेको हो।
बिनिता परियार
काठमाडौँ | २० आश्विन २०८३, मंगलवार
आईएमई ग्रुपद्वारा आयोजित पहिलो सिनर्जी कप २०८३ को उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ। धन्वन्तरी फुटसल मैदानमा भएको फाइनलमा स्वीफ्ट टेक्नोलोजीले आईएमई वारियरलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै १ लाख नगद पुरस्कार हात पार्यो। दोस्रो र तेस्रो हुने टोलीले क्रमशः ५० हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे।
ग्रुप अन्तर्गतका १८ कम्पनी सहभागी प्रतियोगिताको उद्घाटन खेलमा आईएमई ग्रुप म्यानेजमेन्ट समूहले सीईओ टोलीलाई २–० ले हरायो। संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले खेलले कर्मचारीहरूबीच सौहार्द्रता बढाउने बताए भने अध्यक्ष हेमराज ढकालले ट्रफी हस्तान्तरण गर्दै टोलीहरूको प्रशंसा गरे। कार्यक्रम एक्सन स्पोर्ट्स एचडी वानबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।
थप समाचार
२५ आश्विन २०८३, आईतवार
वाणगंगा वडा नं. ३ बन्यो चौथो बुद्धभूमि डाबरा कप २०८३ को विजे...
२३ आश्विन २०८३, शुक्रबार
सहभागितामै सीमित नेपाली खेलाडी: २०औं एसियन गेम्समा कमजोर प्र...
२२ आश्विन २०८३, बिहीबार
दसवटा पदकको लक्ष्य राखेको नेपाल २०औँ एसियाली खेलकुदमा दुई का...
२१ आश्विन २०८३, बुधबार
लिओनल मेसीले भावुक गोल गर्दै अर्जेन्टिनाबाट आफ्नो अन्तिम खेल...
९ आश्विन २०८३, शुक्रबार
एसियाली खेलकुदमा नेपालले अफगानिस्तानविरुद्ध टस हार्यो, पहिल...
६ आश्विन २०८३, मंगलवार
एसियन गेम्स टेबलटेनिस मिक्स्ड डबल्समा रुविन र इभाना दोस्रो च...