प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नभएसम्म यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन्।
निशान परियार
नेपाल | ५ श्रावण २०८२, आईतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नभएसम्म यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन्। मौसम विभागको पूर्वानुमानका आधारमा सुरक्षा एजेन्साहरूलाई सतर्क रहन निर्देशन दिँदै उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक सचेतनाको अपिल गरेका छन्। उनले विपद् न्यूनीकरणका लागि सतर्कता र पूर्वतयारीमा रहन नागरिक र सुरक्षाकर्मीलाई आह्वान गरेका छन्।
थप समाचार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समा...
२० भाद्र २०८२, शुक्रबार
लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
२८ श्रावण २०८२, मंगलवार
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
१० श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थल...
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते