logo of PMS News Nepal

PMS News Nepal

२२ जेष्ठ २०८३, शुक्रबार

05 Jun 2026, Friday

राजनिति

प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलन २०२५ सोमबार चीनको टियानजिन सहरमा सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गर्दैछन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

चीन | १७ भाद्र २०८२, मंगलवार

 

शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलन २०२५ सोमबार चीनको टियानजिन सहरमा सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गर्दैछन्। बेइजिङमा ओलीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने र स्वागत भोजमा सहभागी हुने कार्यक्रम छ। यसअघि उनले टियानजिनमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्री ओलीले आगामी सेप्टेम्बर ३ मा चीनको युद्ध विजय दिवसको ८०औँ वार्षिकोत्सवमा समेत सहभागिता जनाउनेछन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।