logo of PMS News Nepal

PMS News Nepal

२२ जेष्ठ २०८३, शुक्रबार

05 Jun 2026, Friday

राजनिति

संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

प्रधानमन्त्री सुषिला कार्कीले जनताको आवाज सुन्नु नै लोकतन्त्रको आत्मा भएको बताउँदै संविधान दिवसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिनका रूपमा उल्लेख गरिन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | ३ आश्विन २०८२, शुक्रबार

 

प्रधानमन्त्री सुषिला कार्कीले जनताको आवाज सुन्नु नै लोकतन्त्रको आत्मा भएको बताउँदै संविधान दिवसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिनका रूपमा उल्लेख गरिन्। उनले छ महिनाभित्र चुनाव गराइ जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाइन्। जेन-जी आन्दोलन असन्तुष्टि र आशाको परिणाम भएको स्पष्ट गर्दै उनले सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासलाई राष्ट्रिय एजेन्डा बनाउने घोषणा गरिन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।