बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर्देशिका स्वीकृत
संघीय सरकारले ‘बाँसबाट निर्मित संरचनाको डिजाइन सम्बन्धी निर्देशिका’ स्वीकृत गरेको छ।
निशान परियार
नेपाल | १० मंसिर २०८२, मंगलवार
संघीय सरकारले ‘बाँसबाट निर्मित संरचनाको डिजाइन सम्बन्धी निर्देशिका’ स्वीकृत गरेको छ। यो निर्देशिकाले नेपालमा पहिलोपटक बाँसलाई औपचारिक रूपमा संरचनागत निर्माण सामग्रीको मान्यता दिएको हो। अब इन्जिनियरिङ डिजाइनअनुसार एक–दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवन बाँसबाट बनाउन सकिने भएको छ। निर्देशिकामा बाँसको संकलन, ग्रेडिङ, उपचार, भण्डारणदेखि भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री संरचना निर्माणका प्राविधिक मापदण्ड समेटिएका छन्।
थप समाचार
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते
२८ कार्तिक २०८२, बिहीबार
काठमाडौँ महानगरपालिकाले ३ महिनामा ७३२ भवन नक्सा प्रक्रिया पू...