समसामयिक विषयमा सांसदहरूको ध्यानाकर्षण
आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराए।
PMS NEWS NEPAL
नेपाल | २३ बैशाख २०८२, मंगलवार
आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराए। सांसद रञ्जिता श्रेष्ठले नेता रेशम चौधरीको गिरफ्तारी प्रकरणमा निष्पक्ष छानबिनको माग गरिन्। सांसद कान्तिका सेजुवालले यूएईमा तीन महिनादेखि अलपत्र परेका दिपराज भण्डारीको उद्धार गर्न आग्रह गरिन्। यस्तै, सांसद ठाकुरप्रसाद गैरे, पूर्णबहादुर घर्ती मगर र मनीष झाले संसद भवन निर्माण, बजेट खर्च, र महिला सहभागिता वृद्धिको माग गरे।
थप समाचार
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?