ताहाचल क्याम्पसमा अखिल(क्रान्तिकारी) तर्फ स्व. बि. यु निर्वाचनमा घलान बने अध्यक्षको उमेदवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पसको आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदका लागि अखिल (क्रान्तिकारी) का बिशाल घलान अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन ।
PMS NEWS NEPAL
काठमाडौं | २६ फाल्गुन २०८१, सोमबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्ररत्न क्याम्पसको आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदका लागि अखिल (क्रान्तिकारी) का बिशाल घलान अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन ।
हाल स्नातक त तहमा अध्ययनरत घलान विद्यार्थी माझ लोकप्रिय र स्थापित नेता मानिन्छन्। हाल उनी क्रान्तिकारीको महेन्द्ररत्न क्याम्पस इकाइ समितीको अध्यक्ष पदको भूमिकामा छन्। घलान अग्रजको विरासत र वर्तमानको क्रियाशीलताका कारण आफूहरूले सहजै जित्ने बताए।
थप समाचार
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...