logo of PMS News Nepal

PMS News Nepal

१२ जेष्ठ २०८३, मंगलवार

26 May 2026, Tuesday

राजनिति

मु. न.पा का मेयर जीवन खरेलको दादागिरी

मु.न.पा का मेयर जीवन खरेलले निमार्णधिन शिवालय मन्दिरमा ठाडो हस्तक्षेप

फाइल तस्बिर

PMS NEWS NEPAL

गुल्मी जिल्ला, मुसिकोट नगरपालिका -१ | ५ फाल्गुन २०८१, सोमबार

मु.न.पा-१ पौदी अमराइ ढाणमा आजसम्म शिवालय मन्दिर नभएको र त्यहाँका स्थानीयहरु पैदलयात्रा गरेर अन्य ठाउँमा पुजा-आराधाना गर्न जान बाध्यात्मक अबस्थामा रहेको छ  , पटक पटक स्थानीय सरकार सङ्ग यस  विषयमा माग राखेपनी मेयर जीवन खरेल ब्यवास्था गरे पछी , स्थानीयहरुले आर्थिक सङ्गकलन  साथै श्रमदान गरेर बनाइरहेको र  मन्दीरमा आवश्यक पर्ने गट्टी र बालुवा ल्याउने क्रम्ममा अनावश्यक रोक लगाइ ट्याक्टर नियन्त्रण गर्नखोजेका छ्न । यो पुन्यको काममा पनि खरेलले अनावश्यक दु:ख दिइरहेको पाइएको छ । मेयरको उक्त कार्यको स्थानीयले बिरोध र आक्रोश पोखेका छ्न । 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।