डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प्रभावित
कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्लाका नौ पुल निर्माण कार्य डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा रोकिएको छ । अधिकांश पुलको निर्माण अझै सुरु हुन सकेको छैन ।
Aarati Bogati
कर्णाली | १८ जेष्ठ २०८३, सोमबार
कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डका नदी तथा खोलामा निर्माण गर्नुपर्ने पुलहरूको काम डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा प्रभावित बनेको छ । २०७९ असारमा डिजाइन एन्ड बिल्ड प्रक्रियाबाट ठेक्का लागेका अधिकांश पुलको अन्तिम डिजाइन सडक विभागबाट समयमै स्वीकृत नहुँदा निर्माणले गति लिन सकेको छैन । कालीकोट खण्डका तीन पुलको डिजाइन स्वीकृत भए पनि निर्माण सुरु भएको छैन भने बाजुरा–हुम्ला खण्डका छ पुलमध्ये एकको मात्र निर्माण सुरु भएको छ । नौ पुलमध्ये दुईको डिजाइन अझै स्वीकृत हुन बाँकी छ भने प्राविधिक जटिलता र निर्माण कम्पनीको ढिलासुस्तीले परियोजना थप प्रभावित बनेको छ ।
थप समाचार
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
१८ जेष्ठ २०८३, सोमबार
महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला
१४ जेष्ठ २०८३, बिहीबार
झापाको बाह्रदशीमा शक्तिशाली हावाहुरीका कारण करोडौँको केरा खे...
२० बैशाख २०८३, आईतवार
वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने