logo of PMS News Nepal

PMS News Nepal

३ बैशाख २०८३, बिहीबार

16 Apr 2026, Thursday

मनाेरञ्जन

बाहुबलीको नयाँ एनिमेटेड श्रृंखला ‘द इटर्नल वार’ घोषणा

मुम्बई, कात्तिक २० – एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘बाहुबली’ को नयाँ एनिमेटेड श्रृंखला ‘बाहुबली द इटर्नल वार, पार्ट १’ आउन लागेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

मुम्बई | २१ कार्तिक २०८२, बिहीबार

मुम्बई, कात्तिक २० – एसएस राजामौली निर्देशित ब्लकबस्टर फिल्म ‘बाहुबली’ को नयाँ एनिमेटेड श्रृंखला ‘बाहुबली द इटर्नल वार, पार्ट १’ आउन लागेको छ। इशान शुक्लाले निर्देशन गर्ने यस श्रृंखलामा बाहुबली र इन्द्रबीचको कथालाई अगाडि बढाइनेछ। टिजरले शिव भक्तिमा आधारित कथासँगै ब्रह्माण्डसँग सम्बन्धित नयाँ तत्त्वहरूको सङ्केत दिएको छ। अहिले हलमा ‘बाहुबली : द एपिक’ प्रदर्शन भइरहेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।