logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

शिक्षा

नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना

२५ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक तथा निजी क्षेत्रको कामलाई डिजिटल माध्यमबाट सहज बनाउन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

काठमाडौं, नेपाल | २६ कार्तिक २०८२, मंगलवार


२५ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक तथा निजी क्षेत्रको कामलाई डिजिटल माध्यमबाट सहज बनाउन राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उद्घाटन गर्दै यस केन्द्रले 'डिजिटल नेपाल' र 'एआई तथा डिजिटल रूपान्तरण'को मार्ग तय गरेको बताए। एआई नीति र परिषद् पहिल्यै बनेको छ। केन्द्रले राम्रो शासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना र नवप्रवर्तन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।