logo of PMS News Nepal

PMS News Nepal

२ माघ २०८२, बिहीबार

15 Jan 2026, Thursday

राजनिति

प्रधानमन्त्रीसँग भेट्न गएका जेनजी युवालाई पाँच घण्टा कुर्नु पर्ने अवस्था

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर दिएको आरोप सार्वजनिक भएपछि केही जेनजी युवाहरू सोमबार सिंहदरबार पुगे।

फाइल तस्बिर

निशान परियार

काठमाडौँ , नेपाल | १० मंसिर २०८२, मंगलवार

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर दिएको आरोप सार्वजनिक भएपछि केही जेनजी युवाहरू सोमबार सिंहदरबार पुगे। बिहान ११ बजे पुगेका उनीहरुलाई ‘प्रधानमन्त्री व्यस्त’ भन्दै अलग कोठामा बसालियो। सचिवालयका कर्मचारीले छलफल गर्ने भन्दै रोके। कुर्दाकुर्दै साँझ ४ बजेसम्म पनि उनीहरूलाई प्रधानमन्त्रीलाई भेट्ने अनुमति दिइएन।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।