logo of PMS News Nepal

PMS News Nepal

२ माघ २०८२, बिहीबार

15 Jan 2026, Thursday

राजनिति

सिमरा क्षेत्रमा झडपपछि जितपुर–सिमरामा कर्फ्यू

काठमाडौँ, मंसिर ३। बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरमा आज दिउँसो १२:३० बजेदेखि साँझ ८:० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।

फाइल तस्बिर

निशान परियार

सिमरा, नेपाल | ४ मंसिर २०८२, बुधबार

काठमाडौँ, मंसिर ३। बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरमा आज दिउँसो १२:३० बजेदेखि साँझ ८:० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ। विमानस्थल आसपास UML निकट युवा र Gen Z कार्यकर्ताबीच झडप भएपछि जिल्ला प्रशासनले कर्फ्यू लगाएको हो। कर्फ्यूका कारण सिमरा विमानस्थलका सबै उडान रद्द गरिएको छ। UML नेताहरू पार्टी कार्यक्रमका लागि बारा जाँदै गर्दा विवाद सुरु भएको बुझिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।