दुर्गा प्रसाई उत्तेजक अभिव्यक्ति दिएको अभियोगमा काठमाडौंमा पक्राउ
काठमाडौं, कात्तिक २७।मिडिया व्यवसायी दुर्गा प्रसाईलाई शान्ति–सुरक्षा भंग हुने गरी उत्तेजक भाषण दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
निशान परियार
काठमाडौं, नेपाल | ३ मंसिर २०८२, मंगलवार
काठमाडौं, कात्तिक २७।मिडिया व्यवसायी दुर्गा प्रसाईलाई शान्ति–सुरक्षा भंग हुने गरी उत्तेजक भाषण दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यवाहक प्रमुख डिआईजी ओम अधिकारीका अनुसार प्रसाईलाई बयानका लागि पक्राउ गरिएको हो। उनलाई पक्राउपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ। प्रसाई यसअघि पनि विवादास्पद अभिव्यक्तिका लागि पटक–पटक पक्राउ पर्दै आएका छन्।
थप समाचार
११ मंसिर २०८२, बुधबार
प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको आज अन्तिम दिन
१० मंसिर २०८२, मंगलवार
प्रधानमन्त्रीसँग भेट्न गएका जेनजी युवालाई पाँच घण्टा कुर्नु...
६ मंसिर २०८२, शुक्रबार
ओलीको व्यङ्ग्य :मेरै साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी प...
४ मंसिर २०८२, बुधबार
मतदाता डेटा सुरक्षित रहेको निर्वाचन आयोगको स्पष्टिकरण
४ मंसिर २०८२, बुधबार
सिमरा क्षेत्रमा झडपपछि जितपुर–सिमरामा कर्फ्यू
२८ कार्तिक २०८२, बिहीबार
‘Gen Z Uprising’ तोडफोड र आगजनीमा संलग्न ५ जना मनाङमा पक्राउ