भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
हानेई, नोभेम्बर १९। भीषण वर्षाले मध्य भियतनाममा बाढी र पहिरो निम्त्याउँदा कम्तीमा सात जनाको मृत्यु र धेरै घाइते भएका छन्।
PMS NEWS NEPAL
हानेई, भियतनाम | ४ मंसिर २०८२, बुधबार
हानेई, नोभेम्बर १९। भीषण वर्षाले मध्य भियतनाममा बाढी र पहिरो निम्त्याउँदा कम्तीमा सात जनाको मृत्यु र धेरै घाइते भएका छन्। खान्ह होआसहितका पहाडी तथा तटीय क्षेत्रमा सडक अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेका छन्। एक बसमाथि पहिरो खस्दा छ जनाको मृत्यु भएको बताइएको छ। लगातारको वर्षाले केन्द्रीय उच्च भूभागका मार्ग बन्द छन्। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भियतनाममा वर्षा र पहिरो झनै तीव्र बन्दै गएको छ।
थप समाचार
२६ आश्विन २०८३, सोमबार
सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
२६ आश्विन २०८३, सोमबार
तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते
२६ आश्विन २०८३, सोमबार
मुगुमा सुक्खा पहिरो : एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइ...
२६ आश्विन २०८३, सोमबार
नवलपरासी पश्चिममा बस दुर्घटना : चालक र सहचालकसहित ७ जना घाइत...
२५ आश्विन २०८३, आईतवार
विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना प्रहरी नियन्त्र...
२५ आश्विन २०८३, आईतवार
अर्घाखाँचीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
११ मंसिर २०८२, बुधबार
पाकिस्तानका हवाई आक्रमणले अफगानिस्तानमा १० नागरिकको मृत्यु,...
१० मंसिर २०८२, मंगलवार
इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडा...
४ मंसिर २०८२, बुधबार
जापानको ओइतामा भीषण आगलागीः १७० भन्दा बढी घर जले, एक बेपत्ता
३ मंसिर २०८२, मंगलवार
शेख हसिनालाई मानवीयताविरुद्धको अपराधमा मृत्युदण्ड
३ मंसिर २०८२, मंगलवार
एआई बबल फुटे सबै कम्पनी प्रभावित हुने, गूगलका प्रमुख सुन्दर...