एआई बबल फुटे सबै कम्पनी प्रभावित हुने, गूगलका प्रमुख सुन्दर पिचाईको चेतावनी
नोभेम्बर १८ । गूगलकी मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले एआई बबल फुटेमा कुनै पनि कम्पनी सुरक्षित नहुने बताएका छन्।
निशान परियार
लन्डन | ३ मंसिर २०८२, मंगलवार
नोभेम्बर १८ । गूगलकी मातृ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले एआई बबल फुटेमा कुनै पनि कम्पनी सुरक्षित नहुने बताएका छन्। एआई उद्योगमा तीव्र लगानी र बढ्दो मूल्यांकनमा “अतिरिक्त उत्साह” देखिएको उनले बताए। अल्फाबेटको मूल्य सात महिनामा दोब्बर भएको छ तर पिचाईले ऊर्जा आवश्यकता, बजार जोखिम र एआईका कारण हुने रोजगारी परिवर्तनबारे सचेत गरे। अल्फाबेटले बेलायतमा ५ अर्ब पाउण्डको एआई लगानी गर्ने घोषणा गरेको छ।
Image source : BBC
थप समाचार
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
११ मंसिर २०८२, बुधबार
पाकिस्तानका हवाई आक्रमणले अफगानिस्तानमा १० नागरिकको मृत्यु,...
१० मंसिर २०८२, मंगलवार
इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडा...
४ मंसिर २०८२, बुधबार
जापानको ओइतामा भीषण आगलागीः १७० भन्दा बढी घर जले, एक बेपत्ता
४ मंसिर २०८२, बुधबार
भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
३ मंसिर २०८२, मंगलवार
शेख हसिनालाई मानवीयताविरुद्धको अपराधमा मृत्युदण्ड