‘आबाट आमा’ फिल्म १६ माघमा प्रदर्शन हुने
काठमाडौं । फिल्म ‘आबाट आमा’ आगामी १६ माघमा प्रदर्शन हुने भएको छ। बुधबार सार्वजनिक गरिएको पोस्टरमार्फत प्रदर्शन मिति घोषणा गरिएको हो।
PMS NEWS NEPAL
काठमाडौं, नेपाल | २८ कार्तिक २०८२, बिहीबार
काठमाडौं । फिल्म ‘आबाट आमा’ आगामी १६ माघमा प्रदर्शन हुने भएको छ। बुधबार सार्वजनिक गरिएको पोस्टरमार्फत प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्मले सन्तान र अभिभावकबीचको सम्बन्धलाई केन्द्रमा राखेको छ। ‘बा-आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता पासपोर्ट बनाउनुपर्यो’ भन्ने नारा मार्मिक छ। फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह र सिमरन पन्त प्रमुख भूमिकामा छन्।
थप समाचार
८ भाद्र २०८३, सोमबार
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा तीज मिलन क...
४ मंसिर २०८२, बुधबार
वार्नर ब्रदर्स डिस्कभरी बिक्री हुने तयारी, नेटफ्लिक्स–कमकास्...
२६ कार्तिक २०८२, मंगलवार
महागुरु फल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती देशभर मनाइँदै
२५ कार्तिक २०८२, सोमबार
‘परान’ र ‘जारी २’ ले शनिबार बक्सअफिसमा एक करोड ग्रस पार गरे
२१ कार्तिक २०८२, बिहीबार
बाहुबलीको नयाँ एनिमेटेड श्रृंखला ‘द इटर्नल वार’ घोषणा
२२ भाद्र २०८२, आईतवार
काठमाडौंमा इन्द्रजात्रा भव्यताका साथ सम्पन्न