‘परान’ र ‘जारी २’ ले शनिबार बक्सअफिसमा एक करोड ग्रस पार गरे
काठमाडौं। शनिबार नेपाली बक्सअफिसमा ‘परान’ र ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले एकैदिनमा १ करोडभन्दा बढी ग्रस कमाइ गरेका छन्।
PMS NEWS NEPAL
काठमाडौं, नेपाल | २५ कार्तिक २०८२, सोमबार
काठमाडौं। शनिबार नेपाली बक्सअफिसमा ‘परान’ र ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले एकैदिनमा १ करोडभन्दा बढी ग्रस कमाइ गरेका छन्। नीर शाह स्टारर ‘परान’ ले १ करोड २० लाख र दयाहाङ राई स्टारर ‘जारी २’ ले १ करोड २१ लाख नेरु कमाएको छ। कमाइमा दुबै फिल्मबीच झन्डै बराबरी छ। बलियो वर्ड अफ माउथले ‘परान’लाई दोस्रो सातामा पनि उत्कृष्ट प्रदर्शन गराएको छ।
थप समाचार
८ भाद्र २०८३, सोमबार
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा तीज मिलन क...
४ मंसिर २०८२, बुधबार
वार्नर ब्रदर्स डिस्कभरी बिक्री हुने तयारी, नेटफ्लिक्स–कमकास्...
२८ कार्तिक २०८२, बिहीबार
‘आबाट आमा’ फिल्म १६ माघमा प्रदर्शन हुने
२६ कार्तिक २०८२, मंगलवार
महागुरु फल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती देशभर मनाइँदै
२१ कार्तिक २०८२, बिहीबार
बाहुबलीको नयाँ एनिमेटेड श्रृंखला ‘द इटर्नल वार’ घोषणा
२२ भाद्र २०८२, आईतवार
काठमाडौंमा इन्द्रजात्रा भव्यताका साथ सम्पन्न