कोशी प्रदेशमा वाणिज्यिक कफी खेती विस्तार, १२ जिल्लामा खेती फैलिँदै
कोशी प्रदेशका १२ जिल्लामा कफी खेती वाणिज्यिक रूपमा विस्तार भएको छ।
PMS NEWS NEPAL
कोशी, नेपाल | १० श्रावण २०८२, शुक्रबार
कोशी प्रदेशका १२ जिल्लामा कफी खेती वाणिज्यिक रूपमा विस्तार भएको छ। हाल २,००० हेक्टरभन्दा बढी क्षेत्रमा खेती हुँदै आएको छ भने ५,००० भन्दा बढी किसान संलग्न छन्। इलाममा सबैभन्दा बढी ९०० हेक्टरमा खेती छ। प्रदेशबाट वार्षिक ९०–१०० मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। बिक्री मूल्य रु. २० करोड बराबर रहेको छ, जसको आधा निर्यात गरिन्छ।
थप समाचार
२१ आश्विन २०८३, बुधबार
इन्डोनेसियामा चामलको माग धानिएपछि वन फाँड्ने योजना स्थगित
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...
११ भाद्र २०८२, बुधबार
भोजपुरको पौवादुङमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन
२७ श्रावण २०८२, सोमबार
मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन घट्ने अ...
१६ चैत्र २०८१, आईतवार
यस वर्ष उखुबाट चिनी उत्पादन दर घट्यो
१३ चैत्र २०८१, बिहीबार
सप्तकोशी नदीमा माछाको संख्या घट्दै
२० आश्विन २०८३, मंगलवार
रगत अभावमा जटिल बनेकी सुत्केरीलाई प्रहरी अधिकृतले बचाए।
१८ आश्विन २०८३, आईतवार
अस्ट्रेलियामा १ घण्टा समय अगाडि सरियो, नेपालसँगको अन्तर अब ५...
१८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेस महाधिवेशन: ढिलाइ हुने भएपछि विद्युतीय मतदान...
११ आश्विन २०८३, आईतवार
खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्...
८ आश्विन २०८३, बिहीबार
अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगरक...
८ आश्विन २०८३, बिहीबार
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाल...