यस वर्ष उखुबाट चिनी उत्पादन दर घट्यो
यस आर्थिक वर्षमा १ क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ, जबकि गत वर्ष ९.११ केजी थियो।
PMS NEWS NEPAL
नेपाल | १६ चैत्र २०८१, आईतवार
यस आर्थिक वर्षमा १ क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ, जबकि गत वर्ष ९.११ केजी थियो।
गौशाला-१ स्थित एभरेस्ट चिनी उद्योगले ३१ लाख क्विन्टल उखु प्रशोधन गरी २,७०,५८८ क्विन्टल चिनी उत्पादन गरेको छ।
सुक्खा मौसमका कारण उत्पादन दर घटेको हुनसक्ने किसानहरू बताउँछन्। उद्योगले ३५ लाख क्विन्टल प्रशोधन लक्ष्य राखे पनि उखुको अभाव देखिएको छ।
थप समाचार
२१ आश्विन २०८३, बुधबार
इन्डोनेसियामा चामलको माग धानिएपछि वन फाँड्ने योजना स्थगित
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...
११ भाद्र २०८२, बुधबार
भोजपुरको पौवादुङमा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालन
२७ श्रावण २०८२, सोमबार
मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन घट्ने अ...
१० श्रावण २०८२, शुक्रबार
कोशी प्रदेशमा वाणिज्यिक कफी खेती विस्तार, १२ जिल्लामा खेती फ...
१३ चैत्र २०८१, बिहीबार
सप्तकोशी नदीमा माछाको संख्या घट्दै
२० आश्विन २०८३, मंगलवार
रगत अभावमा जटिल बनेकी सुत्केरीलाई प्रहरी अधिकृतले बचाए।
१८ आश्विन २०८३, आईतवार
अस्ट्रेलियामा १ घण्टा समय अगाडि सरियो, नेपालसँगको अन्तर अब ५...
१८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेस महाधिवेशन: ढिलाइ हुने भएपछि विद्युतीय मतदान...
११ आश्विन २०८३, आईतवार
खराब मौसमका कारण केही हवाई उडान प्रभावित भएको प्रहरी/विमानस्...
८ आश्विन २०८३, बिहीबार
अविरल वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगरक...
८ आश्विन २०८३, बिहीबार
मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको न्यूनचापीय प्रणाल...