काठमाडौं महानगरमा आगलागी नियन्त्रणका लागि ड्रोन प्रविधि
काठमाडौं महानगरपालिकाले आगलागी नियन्त्रण र निगरानी गर्न ड्रोन प्रविधि प्रयोग गर्ने तयारी गरिरहेको छ।
PMS NEWS NEPAL
नेपाल | २७ फाल्गुन २०८१, मंगलवार
काठमाडौं महानगरपालिकाले आगलागी नियन्त्रण र निगरानी गर्न ड्रोन प्रविधि प्रयोग गर्ने तयारी गरिरहेको छ। यस प्रविधिबाट आगलागीको अवस्थालाई तत्काल निरीक्षण गरी प्रभावकारी नियन्त्रण गर्न सकिनेछ। यसै उद्देश्यले करिब ४० जना कर्मचारीलाई ड्रोन सञ्चालन तथा नियन्त्रणसम्बन्धी विशेष तालिम दिइँदैछ। यो प्रविधिले द्रुत तथा सुरक्षित अग्नि नियन्त्रण प्रणाली विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
थप समाचार
१४ आश्विन २०८३, बुधबार
भोटेकोशी बाढीको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन...
६ आश्विन २०८३, मंगलवार
यूएईको फ्लाई दुबईले पोखरा उडान भर्ने भएपछि पोखरेलीहरू उत्साह...
२ फाल्गुन २०८१, शुक्रबार
नेपाल विद्यार्थी संघको विरोध: सामाजिक सञ्जाल विधेयकका विरुद्...
२९ माघ २०८१, मंगलवार
नेपालको सामाजिक सञ्जाल (Social Media) विधेयकप्रति चिन्ता, अभ...
११ असार २०८०, सोमबार
कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्बूले दिइन् राजीन...
११ असार २०८०, सोमबार
प्रधानमन्त्री प्रचण्डलाई भेटे मोदीका सुरक्षा सल्लाहकार र विद...