चार महिनामा नेपालको वैदेशिक व्यापार २४ प्रतिशतले वृद्धि, निर्यात ७७ प्रतिशतले उछाल
चालु आर्थिक वर्षका पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर ७०२.९४ अर्ब रूपैयाँ पुगेको छ।
निशान परियार
नेपाल | १० मंसिर २०८२, मंगलवार
चालु आर्थिक वर्षका पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर ७०२.९४ अर्ब रूपैयाँ पुगेको छ। निर्यात ७७.५१ प्रतिशतले उछालिँदै ९३.४९ अर्ब पुगेको छ भने आयात १८.७१ प्रतिशतले बढेर ६०९.४५ अर्ब पुगेको छ। व्यापार घाटा ११.९९ प्रतिशतले बढेर ५१५.९५ अर्ब पुगेको छ। सोयाबिन तेल प्रमुख निर्यात वस्तु बनेको छ, जसले कुल निर्यातको ४१ प्रतिशत ओगट्छ।
थप समाचार
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...
१० मंसिर २०८२, मंगलवार
दक्षिण कोरियाबाट फर्किएका श्रमिकलाई सहुलियत ऋण: KOICA–कृषि व...