logo of PMS News Nepal

PMS News Nepal

२२ जेष्ठ २०८३, शुक्रबार

05 Jun 2026, Friday

खेलकुद

आर्सनलको जित यात्रा रोकियो, म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिखले बराबरी खेले

लन्डन। आर्सनलको १० खेलको जित यात्रा सुन्डरल्यान्डसँग २–२ को बराबरीसँगै टुटेको छ। सुन्डरल्यान्डका ब्रायन ब्रोब्बीले इन्जुरी समयमा गोल गर्दै अंक बाँडे।

फाइल तस्बिर

PMS NEWS NEPAL

लन्डन | २५ कार्तिक २०८२, सोमबार

लन्डन। आर्सनलको १० खेलको जित यात्रा सुन्डरल्यान्डसँग २–२ को बराबरीसँगै टुटेको छ। सुन्डरल्यान्डका ब्रायन ब्रोब्बीले इन्जुरी समयमा गोल गर्दै अंक बाँडे। म्यानचेस्टर युनाइटेडले पनि टोटनह्यामसँग २–२ को बराबरी खेले। बायर्न म्युनिखले बुन्डेसलिगामा युनियन बर्लिनसँग २–२ बराबरी गर्दै जितको रेकर्ड अन्त्य गरेको छ। यसैबीच, एट्लेटिको म्याड्रिड र भिल्लारियलले लिगमा जित दर्ता गर्दै शीर्षस्थानमा दबाब कायम राखेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।