logo of PMS News Nepal

PMS News Nepal

२९ श्रावण २०८३, शुक्रबार

14 Aug 2026, Friday

विश्व

अफगानिस्तानमा ६.० रेक्टरको भूकम्प, ८०० भन्दा बढीको मृत्यु

आइतबार अफगानिस्तानको कुनार प्रान्तमा ६.० रेक्टरको भूकम्प जाँदा ८०० भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

अफगानिस्तान | १७ भाद्र २०८२, मंगलवार

 

आइतबार अफगानिस्तानको कुनार प्रान्तमा ६.० रेक्टरको भूकम्प जाँदा ८०० भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ। सडक अवरुद्ध भएकाले उद्धार हेलिकोप्टरमार्फत भइरहेको छ। धेरै गाउँहरू ध्वस्त हुँदा मृतक संख्या अझै बढ्ने आशंका छ। संयुक्त राष्ट्रले राहतका लागि तातो खाना र कम्बल तयारी गरेको छ भने तालिबानले अन्तर्राष्ट्रिय सहायता आह्वान गरेको छ। बेलायतले £१ मिलियन सहयोग घोषणा गरेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।