logo of PMS News Nepal

PMS News Nepal

२९ श्रावण २०८३, शुक्रबार

14 Aug 2026, Friday

विश्व

पाकिस्तानमा भीषण बाढी, लाखौँ प्रभावित

पाकिस्तानको पंजाब प्रान्तमा तीनवटा प्रमुख नदी (रावी, सतलज र चेनाब)मा आएको बाढीका कारण करिब १२ लाख मानिस प्रभावित भएका छन् भने २.५ लाख विस्थापित भएका छन्।

फाइल तस्बिर

PMS NEWS NEPAL

पाकिस्तान | १३ भाद्र २०८२, शुक्रबार

 

पाकिस्तानको पंजाब प्रान्तमा तीनवटा प्रमुख नदी (रावी, सतलज र चेनाब)मा आएको बाढीका कारण करिब १२ लाख मानिस प्रभावित भएका छन् भने २.५ लाख विस्थापित भएका छन्। गुज्जरनवालामा मात्र १५ जनाको मृत्यु भएको छ। बाढीले १,४३२ गाउँ डुबानमा पारेको छ। ७०० राहत शिविर र २६५ स्वास्थ्य शिविर स्थापना गरिएका छन्। भारततर्फको भारी वर्षा र बाँध खोलिँदा पाकिस्तानमा पछिल्ला दशकमै ठूलो बाढी आएको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।