logo of PMS News Nepal

PMS News Nepal

२९ श्रावण २०८३, शुक्रबार

14 Aug 2026, Friday

अर्थ / वाणिज्य

सुनको मूल्य तोलामा १,२०० रुपैयाँले बढ्यो

देशीय बजारमा सुनको मूल्य तोलामा १,२०० रुपैयाँले वृद्धि भएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

नेपाल | १३ भाद्र २०८२, शुक्रबार

 

देशीय बजारमा सुनको मूल्य तोलामा १,२०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हॉलमार्क सुनको मूल्य तोलामा २,००,६०० रुपैयाँ तोकिएको छ, जुन बिहीबार १,९९,४०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य तोलामा २,३६० रुपैयाँ तोकिएको छ, जुन बिहीबार २,३५५ रुपैयाँ थियो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।