विश्व झील दिवसको पहिलो अवसरमा मनाइँदै
आज पहिलो पटक विश्वभर विश्व झील दिवस मनाइँदैछ।
PMS NEWS NEPAL
नेपाल | ११ भाद्र २०८२, बुधबार
आज पहिलो पटक विश्वभर विश्व झील दिवस मनाइँदैछ। संयुक्त राष्ट्रका अनुसार पृथ्वीमा १ करोड १७ लाखभन्दा बढी झील छन्, जसले ४ प्रतिशत जमिन ढाक्छन्। झील पानी मानवता र वातावरणका लागि महत्त्वपूर्ण भए पनि गुणस्तरमा गिरावट आएको छ। प्रदूषण, खनिज मल र ठोस फोहोर मुख्य कारण हुन्। दिवसले झील संरक्षण, सुधार र दिगो व्यवस्थापनको जनचेतना बढाउने उद्देश्य राखेको छ।
थप समाचार
१३ मंसिर २०८२, शुक्रबार
दक्षिण–पूर्वी एसियामा भीषण बाढी: इन्डोनेसियामा ८० मृत्यु, श्...
११ मंसिर २०८२, बुधबार
पाकिस्तानका हवाई आक्रमणले अफगानिस्तानमा १० नागरिकको मृत्यु,...
१० मंसिर २०८२, मंगलवार
इथियोपियाबाट उठेको ज्वालामुखीको खरानी दिल्लीसम्म पुगेपछि उडा...
४ मंसिर २०८२, बुधबार
जापानको ओइतामा भीषण आगलागीः १७० भन्दा बढी घर जले, एक बेपत्ता
४ मंसिर २०८२, बुधबार
भारी वर्षाले भियतनाममा बाढी–पहिरो, कम्तीमा ७ जनाको मृत्यु
३ मंसिर २०८२, मंगलवार
शेख हसिनालाई मानवीयताविरुद्धको अपराधमा मृत्युदण्ड