logo of PMS News Nepal

PMS News Nepal

२८ बैशाख २०८३, सोमबार

11 May 2026, Monday

खेलकुद

राष्ट्रिय महिला फुटबल कप्तान सबित्रा भण्डारी सम्मानित

तेज पर्वको अवसरमा दमौलीमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीलाई सम्मान गरिएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

दमौली, नेपाल | ११ भाद्र २०८२, बुधबार

 

तेज पर्वको अवसरमा दमौलीमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सबित्रा भण्डारीलाई सम्मान गरिएको छ। शुक्लागण्डकी नगर उद्योग तथा व्यापार संघले उनलाई नगद ५०,००० रुपैयाँ प्रदान गरेको छ भने सांसद सरिता गुरुङ र नगर प्रमुख कृष्णराज पाण्डेले समेत खुर्ची र ओढ्ने कपडा प्रदान गरे। कप्तान भण्डारीले सफलता धैर्य र लगातार प्रयासबाट सम्भव भएको बताइन् र आफ्नो संघर्षमूलक यात्रा साझा गरिन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।